काठमाडौं । संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
शुक्रबार दिउँसो ३ः७ मिनेटमा जिल्लाको गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
उक्त स्थानमा ३.९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।