यी हुन् नेपालका टप १० इन्टरनेट सेवा प्रदाय, तपाईको घरमा कुनको इन्टरनेट छ

काठमाडौं । नेपाल इन्टरनेट कनेक्सन लिने ग्राहक १७ लाख ४२ हजार ७०० जना पुगेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को भदौ मसान्तसम्मको एमआईएस प्रतिवेदन अनुसार इन्टरनेट कनेक्सन लिने ग्राहक १७ लाख ४२ हजार ७०० पुगेका हुन् ।

कोभिड–१९ को कारण अनलाइन कक्षा, घरबाटै काम गर्नु पर्ने लगायत विभिन्न कारणले इन्टरनेट कनेक्सन लिने ग्राहकको संख्यामा उल्लेखनिय वृद्धि भएको छ ।

ग्राहक संख्याका आधारमा वल्र्डलिंक कम्युनिकेशन्स पहिलो स्थानमा छ ।

इन्टरनेट जडान संख्या २०७८ भदौ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स