काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् ।
कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंठकले उनलाई भदौ २ गतेदेखि लागू हुने सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कृष्णबहादुर अधिकारी नेपाल बैंकका पूर्व सीईओ समेत हुन् ।