विन नेपाल लघुवित्तको डीसीईओमा दिपेन्द्र खतिवडा नियुक्त

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दिपेन्द्र खतिवडा नियुक्त भएका छन् ।

कम्पनीको गत साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले खतिवडालाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई सोही दिनदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स