लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फण्ड–२ को लाभांश घोषणा

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फण्ड–२ को लाभांश घोषणा गरेको छ ।

लक्ष्मी सनराइज क्यापिटलको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले यी दुवै म्युचुअल फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई ७.५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी भ्यालु फण्ड–२ का इकाइधनीहरुलाई करसहित ४.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स