सरकारले गर्यो डेढ दर्जन राजदुत सिफारिस

काठमाडौं । सरकारले विभिन्न देशमा राजदुत सिफारिस गरेको छ ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएर उनको ठाउँमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा.नेत्र तिमल्सिना सिफारिस भएका छन् ।

मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा भने शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

आज बसेको बैठकले यी देशसहित अन्य १८ देशमा राजदुत सिफारिस गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स