नेप्से ११३ अंकले बढ्दा १५ कम्पनीमा लाग्यो सकरात्मक सर्किट, अधिकांश वाणिज्य बैंकको सेयर मूल्य बढ्यो

काठमाडौं । आइतबार, नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ अंक विन्दुमा आइपुगेको छ ।

आज ४ करोड ३ लाख १४ हजार कित्ता सेयर १५ अर्ब ८१ करोड ५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८७ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, उपकार लघुवित्त, हाथ्वे इन्भेष्टमेन्टमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स