काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेलाई थप मुद्दा नचलाउन गौशाला २६ले आग्रह गरेकी छन् । बलात्कारको मुद्दा अघि नबढाउन पीडित भनिएकी गौशाला २६ले निवेदन दर्ता गरेकी हुन् ।
गौशाला २६ गते उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर लामिछाने विरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगर्न भनेकी हुन् ।