सूर्योदय लघुवित्त संस्थाको लाभांश घोषणा

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स