नेप्से ६१ अंकले बढ्दा ४ कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कसले कति कमाए ?

काठमाडौं । आइतबार, नेप्से परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ अंक विन्दुमा आइपुगेको छ ।

आज ४ करोड ११ लाख ९५ हजार कित्ता सेयर १५ अर्ब २३ करोड ८२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५६ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्तमा १०%, हिमालयन बैंकमा ९.९९% र गणपति लघुवित्तमा ९.९८ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

मन्दाकिनी हाइड्रोपावरको ९.८६%, एनएमबी ५० को ९.५५%, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.४९%, कुमारी बैंकको ९.२१%, सुपर मादी हाइड्रोपावरको ९.०८%, नेपाल फाइनान्सको ८.७३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स