दुई कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । सोमबार, नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ५० लाख ७९ हजार कित्ता सेयर ८ अर्ब ७३ करोड १४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८४ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सिभिल बैंक डिबेन्चरमा १०% र माण्डु हाइड्रोपावरमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
सिद्वार्थ इन्भेष्टमेन्ट ग्रोथ सिमको ९.९७%, एनआईबीएल ग्रोथ फण्डको ९.९२%, सानिमा लार्ज फण्डको ८.४०%, माछापुच्छ्रे बैंकको डिबेन्चरको ८.२३%, सानिमा ग्रोथ फण्डको ७.८७%, एसबीएल डिबेन्चरको ७.८१%, निफ्राको ७.०४%, दोल्ती पावरको ६.९४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स