यस्ता छन् आज सर्वाधिक कमाउने १० कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४ लाख ७५ हजार कित्ता सेयर ४ अर्ब ५६ करोड ९८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४१ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, समाज लघुवित्तको ९.६८%, एनआईृसी एसिया डिबेन्चरको ६.०१%, सिन्धु विकास बैंकको ५.१६%, दोर्दी खोला जलविद्युतको ५.०३%, एनआईसी एसिया फ्लेक्सी क्यापको ४.७५%, फवार्ड माइक्रो फाइनान्सको ४.२२%, तेह्रथुम पावरको ४.०१%, माहुली लघुवित्तको ३.९२%, एनआईसी एसिया ब्यालेन्स फण्डको ३.९१%, जीवन विकास लघुवित्तको ३.९१ प्रतिशतले सेयर मुल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स