आज राति पनि मेघगर्जनसहित पानी पर्ने

काठमाडौं । निरन्तर वर्षाको कारण जनजीवन अस्तव्यस्त भएपनि अझै केहि दिन पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज आइतबार साँझ गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति पनि मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स