अब बोराबाट सिमेन्ट नझर्ने, सरकारले गर्यो लेमिनेटेड बोरा अनिवार्य

काठमाडौं । सरकारले सिमेन्टमा लेमिनेटेड बोरा अनिवार्य गरेको छ । उद्योग वाणिज्य तथा आप्रर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को बैठकले उक्ता बोराको प्रयोग अननिवार्य गरेको हो ।

नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले एक सय एकासिऔं दिनदेखि लागु हुने गरी लेमिनेटेड बोरा अनिवार्य प्रयोग गर्न भनिएको छ ।

मन्त्री परिषद्को निर्णयमा भनिएको छ, ‘नेपाल गुणस्तर परिषद्बाट निर्धारण गरिएको नेपाल गुणस्तर ५९१ः२०७७ वा नेपाल गुणस्तर ५९२ः२०७७ बमोजिम उत्पादन भएको लेमिनेटेड बोरामा अनिवार्य रूपमा प्याकेजिङ गरी ५० केजि सिमेन्टको उत्पादन, भण्डारण, ओसारपसार तथा बिक्री वितरण गर्ने व्यवस्था गरिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स