काठमाडौं । पूर्व डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीको म्यूजिक भिडियो समृद्धिसँग जोडौं नाता विमोचन भएको छ ।
नेपाल बैंकर्स संघको साधारण सभामा गभर्नर महाप्रसाद अधिकारीले शिवाकोटीको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।
यस्तै, उक्त कार्यक्रममा अर्थतन्त्रमा योग्दान पुर्याए बापत अर्थवृद्ध डा. शंखर शर्मा पनि सम्मानित भएका छन् ।