एक कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । बिहीबार, नेप्से परिसूचक १५.४६ अंकले बढेर २११९.६९ अंक विन्दुमा आइपुगेको छ । ।

आज २ करोड २१ लाख ६७ हजार कित्ता सेयर ६ अर्ब ४८ करोड २५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९३ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अंखुखोला जलविद्युतको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

समाज लघुवित्तको ९.२३%, आरम्भ चौतारीको ७.३३%, सांग्रिला डेभलपमेन्ट बैंकको ६.४२%, एक्सेल डेभलपमेन्ट बैंकको ६.०१%, हिमालय उर्जा विकास कम्पनीको ५.६९%, एनआरएनको ५.६७%, सिटी होटलको ५.२९%, सप्तकोशी डेभलपमेन्ट बैंकको ४.७८%, कामना सेवा विकास बैंकको ४.२२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स