राष्ट्रिय सहकारी विकास बैङ्कका अध्यक्ष उप्रेती पक्राउ

काठमाडौं । राष्ट्रिय सहकारी विकास बैङ्कका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् । प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरेको हो ।

सहकारीको बचत हिनामिना गरेको आरोपमा उनी माथि छ ।

उप्रेती राष्ट्रिय सहकारी विकास बैङ्कका अध्यक्ष अलवा आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका पनि सञ्चालक हुन् ।

सहकारीको पैसा हिनामिना सम्बन्धी संसदीय छानबिन समितिलाई दिइएका २० वटा सहकारीको सूची छन् । जमा उप्रेतीको सहकारीआइडियल यमुना हाम्रो बहुद्देश्यीय पनि समावेश छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स