काठमाडौं । सुनको मूल्य पुनः बढ्न थालेको छ । बिहिबारको तुलनामा शुक्रबार मूल्य बढेको हो ।
बिहिबारको तुलनामा शुक्रबार प्रतितोला १ हजार रुपैयाँले सुनको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
महासंका अनुसार बिहिरबार छापावाला सुन १ लाख ४० हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज १ लाख ४१ हजार ८ सय रुपैयाँ कायम भएको हो ।