दुई कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । सोमबार, नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७ लाख ७ हजार कित्ता सेयर ५ अर्ब ७ करोड ७२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९४ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल फाइनान्स र गणपति लघुवित्तको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

मकर जितुमाया सुरी हाइड्रोपावरको ७.२१%, शिव श्री हाइड्रोपावरको ६.९१%, आरम्भ चौतारी लघुवित्तको ६.३९%, सिन्धु विकास बैंकको ६.१५%, एनआईबीएल स्टेबल फण्डको ६.१३%, साधना लघुवित्तको ५.९७%, स्वाभिमान लघुवित्तको ५.९३%, सप्तकोशी डेभलपमेन्ट बैंकको ५.९० प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स