पाँच कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । आइतबार, नेप्से परिसूचक ५.३७ अंकले घटेर २०६२.९४ अंक विन्दुमा आइपुगेको छ ।

आज ९५ लाख ६१ हजार कित्ता सेयर ४ अर्ब ३७ करोड ४५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त, मैलुङ खोला जलविद्युतमा १०% र नेपाल फाइनान्सको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

बुद्वभूमि नेपालको ८.१७%, मन्दाकिनी हाइड्रोपावरको ८.०२%, पोखरा फाइनान्सको ६.९५%, श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.८५%, समृद्वि फाइनान्सको ६.७९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स