८ देशको राजदूत सिफारिस, को कहाँ ?

काठमाडौं  । सरकारले ८ देशका लागि राजदूत सिफारिसको गरेको छ । आज बजेको मन्त्रीपरिषद्को बैठकले रिक्त रहेको देशहरुमा राजदूत सिफरिसको निर्णय गरेको हो ।

भारतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरेलाई पठाउने निर्णय गरेको छ ।

त्यस्तैगरि दक्षिण कोरिया सुशील प्याकुरेल , सुम्निमा तुलाधर डेनमार्क, विजय पन्त बेलायत, पुष्पराज रन्जितकार स्पेन, डा नेत्रप्रसाद तिम्सिना मलेसिया र अबुसुफ्यान खानसाउदी अरबका लागि राजदूत सिफारिस भएका हुन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स