प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ लाख २३ हजार संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख २३ हजार ७२५ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयर खरिद गर्न चाहने इच्छुक सर्वसाधारणले ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स