बजेट शुक्रबार पास गर्ने, आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । आगामी आर्थिक वर्षको लागि आएको बजेटसँग सम्बन्धीत विधेयक शुक्रबार पास गर्ने तयारी छ । बजेटसँग उठेका प्रश्नहरुको जवाफ आज प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले दिने कार्यतालिका रहेका छ ।

प्रतिनीधि सभाका अनुसार विनियोजन विधेयकमा समावशे भएका विषयहरु आज प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका छ ।

अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको बजेटमा उठेका धेरै प्रश्नहरुको जवाफ अर्थमन्त्रीले दिइरहेका छन् ।
आज प्रधानमन्त्रीले जवाफ दिने र भोलि बजेट पास गर्ने योजना रहेको बुझिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स