४ प्रकारको वायु नेपालको आकाशमा, कहिले पर्छ शितल बनाउने पानी ?

काठमाडौं । नेपाली आकाशमा ४ प्रकारका वायु नेपाली आकारमा रहेका छ । पूर्वी भूभागमा मनसुनी प्रणाली सुरु भएको छ । यो वायू बंगलाको खाडीबाट आएको हो ।

अहिले नेपाी आकासमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको वायु समेत रहेको छ ।

मौसम विभागका अनुसार बुधबार राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स