सिजी कम्यूनिकेशनको लाइसेन्स रद्द

काठमाडौं । सिजी कम्यूनिकेशनको लाइसेन्स स्वतः रद्द भएको छ । ग्रामीण दुरसंचार सेवाको लागि पाएको लाइसेन्स खारेज गरिएको हो ।

नेपाल दूरसंचार प्राधिकरणका अनुसार यस अघि नै लाइसेन्स रद्द भएको जानकारी दिएको हो । प्राधिकरणले आज एक सूचना जारी गर्दै गत मंसिर १६ गते नै लाईसेन्स रद्द गरिएको भनेको छ ।

प्राधिकरण भन्छ, ‘नवीकरणको लागि दुरसंचार नियमावली २०५४को नियम १२ बमोजिम तोकिएके अवधीभित्र दस्तुर सहित निवेदन नदिएकोले लाइसेन्स स्वतः रद्द गरिएको हो ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स