एसइइको नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयकाले कक्षा १० अर्थात् एसइइको नतिजा प्रकाशनको तयारी गरेको छ । परिक्षा नियन्त्रण कार्यालयले नतिजाको विवरण सार्वजनिक गर्ने सम्बन्धमा एक सूचना जारी गरेको हो ।

सूचनामा नतिजा जानाकारी गराउने इच्छुक कम्पनीले आवेदन दिन अनुरोध भएको छ । एसएमएस, आइभीआर (टेलिफोन) र वेवसाइट सेवाका मध्यमबाट जानाकारी दिन इच्छुक संघसंस्थाले आवेदन गर्न भनिएको हो ।

आवेदनको अन्तिम मिति असार ५ गतेसम्म रहेको छ । यसरी कम्पनीहरु चयन गरे पनि नतिजा सार्वजनिक हुने पाइएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स