नेपाल बीमा प्राधिकरणको प्रवक्तामा सुशीलदेव सुवेदी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रवक्ताको जिम्मेवारी सुशीलदेव सुवेदीलाई तोकिएको छ ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक राजुरमण पौडेल उमेर हदका कारण निवृत्त भएसँगै प्राधिकरणको निर्देशकमा रहेका सुवेदीले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

त्यसैगरि, प्राधिकरणको सहप्रवक्ताको जिम्मेवारी पुनम ज्ञवाली श्रेष्ठले पाएकी छिन् । उनी प्राधिकरणमा उपनिर्देशक रहेकी छिन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स