आगामी वर्षको कुल बजेट १८ खर्ब ६० अर्ब ३० करोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १९ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको छ । सरकारले ल्याएको सो बजेटमध्ये ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत चालु खर्च हो भने ३ खर्ब ५२ अर्ब ३५ करोड (१८.९४प्रतिशत) पुँजीगत खर्च र ३ खर्ब ६७ अर्ब १७ करोड अर्थात १९.७४ प्रतिशत) वित्तीय व्यवस्थातर्फको खर्च हो ।

सरकारले चालु आवको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट ल्याएको थियो । सो खर्चमध्ये ११ खर्ब ४१ अर्ब ७८ करोड चालु खर्च हो भने ३ खर्ब २ अर्ब ७ करोड पुँजीगत खर्च र ३ खर्ब ७ अर्ब ४५ करोड वित्तीय व्यवस्था खर्च हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स