काठमाडौं । सरकारले आगामी आवदेखि विद्यालयमा दिवा खाजाको लागि ७ अर्ब रुपैयाँ विनियोजन गरेको छ । सरकारले २० लाख विद्यार्थीलाई खाजा उपलब्ध गराउन सो रकम विनियोजन गरेको हो ।
अर्थमन्त्री वर्षमान पुनले प्रत्येक प्रदेशमा मेगा किचेन पनि सञ्चालन गर्ने भएको भएको छ ।