सहकारीमा पैसा डुब्नेले संचालकको सम्पत्तिबाट ५ लाख पाउने

काठमाडौं । सहकारीमा पैसा डुब्नेको लागि संचालकको सम्पत्तिबाट ५ लाख प्रदान गर्ने व्यवस्था गरिने भएको हो ।

आज बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले बैंकका बचतकर्ताले पाउने सरहको सुविधा प्रदान गर्ने व्यवस्था गरेको जानाकारी दिएका हुन् ।

सहकारीको नियामक निकाय स्थापना गर्ने समेत जनाकारी गराएका हुन् । त्यस्तै गरि मर्जरको लागि समेत प्रोत्साहनको नीति लिएको जानाकारी दिएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स