वैदेशिक रोजगारमा जानेलाई सरकारले बिनाधितो ऋण दिने,कमाएपछि तिरे हुने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई ऋण उपलब्ध गराउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८० बजेटबाट ऋण उपलब्ध गराउने बताएका हुन् ।

मन्त्री पुनले ससंदको दुबै सदनमा बजेट पेश गर्दै विप्रेषण पठाउने सुनिस्चितताको आधारमा बिनाधितो ऋण दिने बताएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स