रोजगार बैंक स्थापना गर्ने, २ लाखलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रमलाई २ अर्ब बजेट

काठमाडौं । रोजगार बैंक स्थापना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले रोजगारी वृद्धिको लागि तथ्यांक संकलन गर्न तथा रोजगारी सिर्जना गर्न सो बैंक स्थापना गर्न लागेको हो ।

साथै, सरकारले आगामी आवमा सो कार्यक्रमम अन्तर्गत कम्तीमा सय दिन रोजगारी दिने भएको छ । उक्त कार्यक्रममार्फत २ लाखले रोजगार पाउने छन् । श्रमाधान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स