उधारो कारोबारको कानून व्यवस्था गरिने

काठमाडौं । उधारो कारोबारको लागि कानूनि व्यवस्था गरिने भएको छ । आगामाी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उधारो कारोबारको लागि वयवस्था गरिने बताएको छन् । अहिले अर्थतन्त्र चलायमान बन्न नसक्दा यस्तो कानूनको माग भैरहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स