ऊर्जा मन्त्रालयलाई पौन ५१ अर्ब बजेट, ९ सय मेगावाट विद्युत थपिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष जलविद्युत उत्पादन बढाएर ४ हजार ५ सय मेगावाट पुर्याउने भएको छ । वर्षमान पुनले आज प्रस्तुत गरेको बजेटमा उक्त व्यवस्था गरिएको हो ।

सरकारले आगामी आर्थिक वर्षमा ९ सय मेगावाट विद्युत थप गर्ने व्यवस्था गरेको हो । सरकारले सोका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स