प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २ खर्ब ९८ करोड रुपैयाँ बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २ खर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

वर्षमान पुनले आज प्रस्तुत गरेको बजेटमा उक्त बजेट विनयोजन गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स