बजेट भाषण दुई घण्टा पछि सर्‍यो

काठमाडौं । बजेट भाषण दुई घण्टा पछि सरेको छ ।

बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेपछि बजेट भाषण पनि सरेको हो ।

योसँगै आज दिउँसो १ बजे हुने भनेको बजेट भाषणा अब ३ बजे हुने छ ।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स