सार्वजनिक संस्थानको खुद नाफामा ४८ अर्ब ५१ करोड वृद्धि

काठमाडौं । सार्वजनिक सस्थानको गत आर्थिक वर्षमा ६ खर्ब ६१ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । सार्वजनिक संस्थानको आम्दानी १४ दशमलव ८७ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्ष ५ खर्ब ७५ अर्ब रुपैयाँ आम्दानी गरेको थियो । गत आर्थिक वर्षमा अस्तित्वमा रहेका २६ वटा संस्थानले नाफा आर्जन गर्दा १५ वटा घाटामा छन् ।

३ वटा संस्थानको कारोबार शून्य छ । आज अर्थमन्त्रालयले आर्थिक सर्वेक्षण तथा संस्थानहरुको प्रतिवेदन सार्वजनिक गरेको छ ।

संस्थान प्रतिवेदन अनुसार सार्वजनिक संस्थानको खुद नाफामा ४८ अर्ब ५१ करोड रुपैयाँले वृद्धि भएको हो । नेपाल सरकारको स्वामित्वमा ४४ छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स