यी हुन धेरै मुद्दती निक्षेप संकलन गर्ने बैंक

काठमाडौं । कर्जा लगानीको लागि मुद्दती निक्षेप भर पर्दो स्रोतको रुपमा रहन्छ । बैंक तथा वित्तिय संस्थाले उक्त पैसा ढुक्क भएर लगानी गर्दछन् । बैंकको भर पर्दो स्रोतको रुपमा रहेको मुद्दती निक्षेमा वाणिज्य बैंकहरुको राम्रो संकलन गरेको देखिएको छ ।
मुद्दती निक्षेपमा बैंकहरुकोले विभिन्न खालका स्किमहरु जारी गरेका हुन्छन् । आन्तरिक र बाह्य दुबै प्रकारणका निक्षेप संकलन हुँदै आएको छ ।
नबिल बैंकले २ खर्ब ४७ अर्ब रुपैयाँ , नेपाल इन्भेष्टमेन्ट मेगा बैंक २ खर्ब ३३ अर्ब रुपैयाँ संकलन गरेको छ । एनआइसी एशिया २ खर्ब १८ अर्ब रुपैयाँ कुमारी बैंक २ खर्ब १५ अर्ब रुपैयाँ त्यस्तै नेपाल बैंकले १ खर्ब २८ अर्ब रुपैयाँ संकलन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ४५ अर्ब रहेको देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स