यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढेका १० कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक १६.१८ अंकले घटेर १९५८.१९ अंक विन्दुमा आइपुगेको छ ।

आज ६९ लाख ७८ हजार कित्ता सेयर २ अर्ब ८९ करोड १३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७७ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बोटल्स् नेपाल (तराई)को ९.०३%, माउन्टेन हाइड्रोको ८.५३%, सिवाईसी नेपाल लघुवित्तको ५.१३%, दिव्यश्वरी हाइड्रोको ४.९२%, वाराही हाइड्रोपावरको ४.०३%, ग्रीन डेभलपमेन्ट बैंकको ३.६१%, सिद्वार्थ इन्भेष्टमेन्ट ग्रोथ सिमको ३.२६%, मैलुङ खोला जल विद्युतको ३.२२%, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२को ३.१०%, सप्तकोशी डेभलपमेन्ट बैंकको २.९१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स