काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सर्लाहीको बरहथवामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
बरहथवा शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०१ पुगेको छ ।