समता घरेलु लघुवित्त संस्थाले २५ प्रतिशत लाभाशं दिने, बोनस र नगद कति ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत लाभाशं वितरण गर्ने भएको छ ।

संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस २० प्रतिशत र करसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स