यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढेका १० कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक १५.४१ अंकले घटेर १९६९.०२ अंक विन्दुमा आइपुगेको छ ।

आज ५६ लाख ५६ हजार कित्ता सेयर २ अर्ब ५ करोड ८३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८६ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, पिपल्स् पावरको ६.९१%, प्रभु स्मार्ट फण्डको ५.८०%, कुमारी धनवृद्वि योजनाको ५.३३%, प्रभु बैंक डिभेन्चरको ४.९०%, मानुषी लघुवित्तको ४.२७%, वीन नेपाल लघुवित्तको ४.२५%, एनआईसी एसिया ग्रोथ फण्डको ३.०७%, हिमालयन हाइड्रोपावरको ३%, लक्ष्मी भ्यालु फण्डको २.९४%, विन्दवासिनी हाइड्रोपावरको २.८९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स