प्रभु बैंकको सञ्चालकमा अंगिर र तारा नियुक्त

काठमाडौं । प्रभु बैंकले दुई जना संचालक नियुक्त गरेको छ । बैंकले वैशाख ७ गते बसेको सञ्चालक समितिको बैंकको निर्णय अनुसार अंगिर मान सिंह र तारा मानन्धरलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

बैंकले ३ सञ्चालकहरुको राजिनामा स्वीकृत गरेको छ । बैंकले रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोट र गीता प्रधानको राजिनामा स्वीकृत गरी नयाँ संचालक नियुक्त गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स