निलगिरि खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, साधारण सभा आह्वान

काठमाडौं । निलगिरि खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा आह्वान गरेको हो ।

कम्पनीले सभा वैशाख २० गते काठमाडौंको लाजिम्पाटस्थित आरबी कम्प्लेक्समा डाकेको हो ।

सभामा सर्वसाधारणका लागि प्रारम्भिक साधारण सेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सर्वसाधारणलाई छुट्याइएको सेयर बाहेकको जारी पुँजीमा चुक्ता हुन बाँकी सेयरका बारेमा निर्णय गर्नेलगायतका प्रस्ताव पारित गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स