निर्जीवन बीमा उपसमूह ६०३.०३ अंकले बढ्यो, आज नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीको सेयर मूल्य यस्तो रहयो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५.५ अंकले बढेर २८३७.६१ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ९.४६ अंकले बढेर ५३०.४६ विन्दुमा पुगेको छ ।

आइतबार २३२ कम्पनीका सेयर ८१ हजार ९५३ पटक करोबार भएको छ । १ करोड ३८ लाख ९९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ८२ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ उपसमूह बाहेक अन्य सबै उपसमूह बढेका छन् । बैंकिङ उपसमूह २।९६ अंकले घटेको छ । नन् लाइफ इन्स्योरेन्स (निर्जीवन) ६०३.०३ अंकले बढेको छ ।

नेपाल इन्स्योरेन्सको सेयर मूल्य ४.२५ प्रतिशतले बढ्यो । आज ३६.१० रुपैयाँले बढेर ८८६.१० रुपैयाँ पुगेको छ ।

राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य ६.८५ प्रतिशतले बढेको छ । आज १२७२ रुपैयाँले बढेर १९ हजार ८४९ रुपैयाँ पुगेको छ ।

हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य ७.१३ प्रतिशतले बढेको छ । आज ४९ रुपैयाँले बढेर ७३६ रुपैयाँ पुगेको छ ।

यूनाइटेड इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज ६५.९० रुपैयाँले बढेर ७२४.९० रुपैयाँ पुगेको छ ।

एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ५.७३ प्रतिशतले बढेको छ । आज ३८.८० रुपैयाँले बढेर ७१६ रुपैयाँ पुगेको छ ।

प्रिमियर इन्स्योरेन्स सेयर मूल्य ३.७५ प्रतिशतले बढेको छ । आज ३९ रुपैयाँले बढेर १०७९ रुपैयाँ पुगेको छ ।

नेको इन्स्योरेन्सको सेयर मूल्य ४.३९ प्रतिशतले बढेको छ । आज ५७ रुपैयाँले बढेर १ हजार ३५४ रुपैयाँ पुगेको छ ।

प्रभु इन्स्योरेन्सको सेयर मूल्य ५.०८ प्रतिशतले बढेको छ । आज ५७४३ रुपैयाँले बढेर ८९० रुपैयाँ पुगेको छ ।

सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य ३.२३ प्रतिशतले बढेको छ । आज ४३.१० रुपैयाँले बढेर १ हजार ३७७ रुपैयाँ पुगेको छ ।

आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य १.७९ प्रतिशतले बढेको छ । आज १९ रुपैयाँले बढेर १ हजार ८२ रुपैयाँ पुगेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य ४.१७ प्रतिशतले बढेको छ । आज ३० रुपैयाँले बढेर ७५० रुपैयाँ पुगेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य ६.९४ प्रतिशतले बढेको छ । आज ५० रुपैयाँले बढेर ७७० रुपैयाँ पुगेको छ ।

शिखर इन्स्योरेन्सको सेयर मूल्य २.२९ प्रतिशतले बढेको छ । आज ४१ रुपैयाँले बढेर १ हजार ८३४ रुपैयाँ पुगेको छ ।

सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य ५.९० प्रतिशतले बढेको छ । आज ५४ रुपैयाँले बढेर ९६९ रुपैयाँ पुगेको छ ।

एनएलजी इन्स्योरेन्सको सेयर मूल्य ३.७० प्रतिशतले बढेको छ । आज ३४ रुपैयाँले बढेर ९५४ रुपैयाँ पुगेको छ ।

अजोड इन्स्योरेन्सको सेयर मूल्य ५.५६ प्रतिशतले बढेको छ । आज ४० रुपैयाँले बढेर ७६० रुपैयाँ पुगेको छ ।

जनरल इन्स्योरेन्सको सेयर मूल्य ४.६१ प्रतिशतले बढेको छ । आज २८ रुपैयाँले बढेर ६३५ रुपैयाँ पुगेको छ ।

सानिमा इन्स्योरेन्सको सेयर मूल्य ३.२३ प्रतिशतले बढेको छ । आज १९.८० रुपैयाँले बढेर ६३२ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स