दुई कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । बिहीबार, नेप्से परिसूचक २.७३ अंकले घटेर २००४.०५ अंक विन्दुमा आइपुगेको छ ।

आज ६९ लाख ६३ हजार कित्ता सेयर ३ अर्ब ३ करोड ७२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२८ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मानुषी लघुवित्तमा १०% र मनकामना स्मार्ट लघुवित्तमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
गुराँस लघुवित्तको ९.९७%, तारागाँउ रेजेन्सीको ९.९०%, वीन नेपाल लघुवित्तको ९.२१%, लक्ष्मी लघुवित्तको ८.२६%, सीवाईसी लघुवित्तको ६.८३%, जाल्पा सामुदायिक लघुवित्तको ६.७२%, सबैको लघुवित्तको ६.३८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स