दुई कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ अंक विन्दुमा आइपुगेको छ ।

आज ७२ लाख ९० हजार कित्ता सेयर २ अर्ब ८७ करोड ४७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५१ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, गुराँस लघुवित्त र मायाखोला हाइड्रोपावरको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

माहुली लघुवित्तको ९.४४%, तारागाँउ रेजेन्सीको ७.२५%, प्रभु बैंक डिबेन्चर८७को ६.३४%, दोल्ती पावरको ५.४१%, सिकलेस हाइड्रोपावरको ५.२१%, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ४.१४%, पिपल्स् पावरको ३.९०%, मन्जु श्री फाइनान्सको ३.६६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स