एक कम्पनीमा सकरात्मक सर्किट लाग्दा अन्य कुनको कति बढ्यो ?

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ४.७८अंकले बढेर २०३५.६४ अंक विन्दुमा आइपुगेको छ ।

आज ६६ लाख १४ हजार कित्ता सेयर २ अर्ब ६५ करोड ३३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२० वटा कम्पनीको सेयर मूल्य बढ्दा ११५ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन उर्जा विकास कम्पनीको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

सर्वोत्तम सिमेन्टको ९.९६%, हिमालयन हाइड्रोपावरको ८.७३%, समलिङ पावरको ८.०७%, पिपल्स् पावरको ७.४४%, रिभर फल्स् पावरको ७.०६%, उपर लाहोर खोलाको ६.६१% लगायतको सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स