अब मेरो सेयर प्रयोगकर्ताले पासवर्ड बिर्सिएमा आफै रिसेट गर्न सकिने

काठमाडौं । मेरो सेयरको पासवर्ड बिर्सनु भएको छ । छ भने पनि अब आत्तिनु पर्दैन । पासवर्ड बिर्सने समस्याको बढी गुनासो आएपछि सीडीएससीले मेरो सेयरबाटै अब पासवर्ड रिसेट गर्न सकिने सुविधा ल्याएको छ ।

सीडीएससीले सूचना नै जारी गरेर मेरो सेयर प्रयोगकर्तालाई स्वंयम आफैले नयाँ पासवर्ड रिसेट गर्न सक्ने सुविधा ल्याएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स