पाँच कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । सोमबार, नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ अंक विन्दुमा आइपुगेको छ ।

आज ७४ लाख ५९ हजार कित्ता सेयर २ अर्ब ८८ करोड ५६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८५ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, ग्रोखाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपल्स् पावर, धौलागिरी लघुवित्तको १० प्रतिशत, पिपल्स् हाइड्रोपावरको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । मिड सोलु हाइड्रोपावरको ७.१४%, हिमालयन हाइड्रोपावरको ५.२३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स